Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

क्रिकेट टुर्नामेन्ट २०७२ हुने

कुमोद अधिकारी विराटनगर ,


बिराटनगर , फागुन २१ गते । मोरंङको रंगेलीमा वीर शहिद नकआउट टि–२० क्रिकेट टुर्नामेन्ट २०७२ हुने भएको छ । फागुन–२५ गतेदेखी एकहप्ता सम्म चल्ने सो टुर्नामेन्टमा नेपाल र भारतका १६ टिमको सहभागिता रहने जनाएको छ ।
आयोजक समितिले विराटनगरमा आज पत्रकार सम्मेलनगरी सो कुराको जानकारी गराएको हो ।

CRICKET-BAT-AND-BALL
जागरुक युवा मन्च रंगेलीको आयोजनामा हुन लागेको टुर्नामेन्टमा प्रथम हुने टिमलाइ १ लाख ११ हजार र दोश्रो हुनेलाइ ५१ ह्जार नगर प्रदान गरिने आयोजक समितिका अध्यक्ष मनोज सर्माले बताउनुभयो । प्रतियोगितमा नेपाल र भारतका स्तरिय टिमहरुको सहभागिता रहने छ ।
पं्रतियोगिता अन्तराष्ट्रिय नियम अनुसार संचालनमा ल्याइने अध्यक्ष सर्माले बताउनुभयो । प्रतियोगीता संचालनका लागी खेल हुने स्थामा क्रिकेट पिच निमार्ण तथा व्यवस्थित बनाउने कार्य समेत तिव्र गतीमा भइरहेको छ ।
विर शहिदका परिवारलाइ केही सहयोग प्रदानगर्न प्रतियोगिताको आयोजन ागर्न लागिएको अध्यक्ष सर्माले बताउनुभयो । प्रतियोगित संचालनका लागी आठलाखभन्दा वढि खर्च लाग्ने जनाइएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget