Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सम्भोग गर्न नपाएपछि हात्तिको तमासा, १५ वटा कार ध्वस्त पार्यो

जंगलमा ढोइसँग संसर्ग गर्न नपाएपछि एउटा हात्ती मुर्मुरिँदै जंगल बाहिर निस्किएर आतंक मच्चाएको छ । सेक्स गर्न नपाएको झोँकमा उक्त हात्तीले १५ वटा कार ध्वस्त पारेको छ ।
घटना चीनको हो । दक्षिणी चीनको जिसुआंगबानास्थित वन्यजन्तु आरक्षबाट निस्किएको मत्ता हात्तीले एक दर्जनभन्दा बढि कारमा क्षति पूराएको छ । वन्यजन्तुविदहरुका अनुसार जंगलमा पोथीसँग सम्भोग गर्न नपाएपछि हात्ती आक्रोशित हुँदै बाहिर निस्किएको थियो र उसले सुरुमा कारहरुलाई सुँडले मुसारेपछि पछि भने तिनै कारलाई लडाइदिएको थियो ।
अधिकारीहरुका अनुसार यसअघि हात्ती समूहको राजा रहेको उक्त भाले हात्तीलाई अर्को मत्ता हात्तीले पराजित गरेको थियो र पोथी हात्तीहरु उसलाई छाडेर नयाँ मत्ता हात्तीसँग लहसिएका थिए ।
सम्भोग गर्न नपाएर रिसले चूर भएको हात्तीले ध्वस्त पारेका कारको क्षतिपूर्ति सरकारले दिनेछ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget