Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कांग्रेस हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जाने

काठमाण्डाै , फाल्गुन १८ गते ।  कांग्रेसका केन्द्रीय सदस्य तथा बीपीपुत्र शशांक कोइरालाले कांग्रेसले विगत १० वर्षदेखि अँगाल्दै आएको र नयाँ संविधानले संस्थागत गरेको गणतन्त्र, धर्मनिरपेक्षता र र संघीयतामाथि पुनर्विचार गर्न आग्रह गरेका छन् ।

ssk

कांग्रेसले १३ औ महाधिवेसनको पुर्वसन्ध्यामा शशांकले सार्वजनिक रुपमा उ ठाएका यी मा गहरुले पार्टीभित्र बृहत् छलफल र तीव्र धु्रवीकरणको सम्भावना बढाएको छ ।

सोमबार बेलुका बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्तामा उनले राष्ट्रियता ब चाउन धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतामा पुनः छलफल गर्न तयार हुनुपर्ने जिकिर गरे ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget