Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

निश्चल र स्वस्तिकाले कसे लगनगाँठो

काठमाडौँ ,फाल्गुन ७ गते । नेपाली चलचित्रका युवा निर्देशक निश्चल बस्नेतले बुधवार लगनगाठो कसेका छन् । उनले अभिनेत्री स्वतिका खड्कासंग विवाह गरेका हुन् ।

nb
धापासीमा रहेको मेघा व्याङकेटमा आयोजित वैवाहिक समारोहकाबीच बस्नेत र खड्काले लगनगाँठो कसेका हुन् । केहि महिना अगाडी निश्चलले स्वस्तिकासंग इन्गेजमेन्ट गरेका थिए ।

एउटै क्षेत्र भएपनि उनीहरुको विवाह मागी रहेको निश्चलको दावी छ । उनले पारिवारिक मेलपछि मात्र खड्कासँग भेटघाट भएको बस्नेतले बताएका छन् । विभिन्न म्युजिक भिडियो खेलेकी खड्का होस्टेल रिटन्सबाट चलचित्रमा डेभ्यु गरेकी थिइन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget