
मोरङको वयरवन – ८ घर भएका ४१ वर्षीय थर्कमान तामाङ र पाँचगाछी –३ रंगेथान निवासी ४६ वर्षीय अशोक माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तामाङ लखनपुर–१ मा मृत भेटिएको र माझी पाँचगाछी– ६ जनता वजारनिवासी श्याम साहको घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । मृत फेला परेका दुवैजनाको आज मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्र्टमाटम गरिएको छ ।
Post a Comment