Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

जातीय प्रदेश बनाए गाँउ टुक्रा–टुक्रा हुन्छ: नेता नेपाल

काठमाडौँ, फाल्गुन १४ गते । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले जातीय प्रदेश बनाए देश मात्रै नभई गाँउ पनि टुक्रा टुक्रा हुने भन्दै सात प्रदेशबाट दायाँबायाँ गर्न नहुने बताएका छन ।

mmjio

बिहीबार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा नेपाल बुद्धिजिवी परिषदको राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै नेपालले जनसहमतिमा जारी भएको संविधानमा कहींकतै खोट नभएको भन्दै संविधानले थारु, मधेशी, दलित, महिला लगायतलाई विशेष अधिकार दिएको दावी गरे ।

फागुन १५ गतेसम्म चल्ने अधिवेशनले संगठनको नयाँ नेतृत्व पनि चयन गरेको छ । अधिवेशनमा देशैभरका ६ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

कार्यक्रमलाई उपप्रधानमन्त्री भीम रावल, एमाले महासचिव ईश्वर पोख्र्रेल लगायतले सम्बोधन गरेका थिए ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget