Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

ओली र मोदीबीच भेटवार्ता

न्यु दिल्ली,फाल्गुन ८ गते । भारतको ६ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भइरहेको छ ।

mn

‘गार्ड अफ अनर’ प्रदान गरिए लगत्तै महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेका प्रधानमन्त्री ओलीले त्यहाँबाट फर्किएर मन्त्री स्वरराजसँग भेटवार्ता गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री ओली र मोदीसँग भेटवार्ता गर्न हैदरावाद हाउसमा आइपुगेका हुन् । दुई प्रधानमन्त्रीको छलफलपछि विभिन्न सम्झौतामा हस्ताक्षर हुने सम्भावना रहेको छ ।

आजै भारतबाट नेपालले थप ८० मेगावाट विद्युत औपचारिक रुपमा प्राप्त गर्ने छ । जसको दुई देशका प्रधानमन्त्रीले सुरुवात गर्नेछन् ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget