Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बेलायती राजकुमार ह्यारीको नेपाल मोहो

काठमाडौँ, फाल्गुन १४ गते ।  बेलायती राजकुमार ह्यारी चार दिने औपचारिक भ्रमणका लागि चैत ७ गते नेपाल आउने भएका छन् ।  download (1)
बेलायती महारानी एलिजावेथ द्वितीयका कान्छा नाति प्रिन्स ह्यारीले चैत ७ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने भएका हुन् ।


बेलायतको केन्सिङ्टन प्यालेसले बिहीबार ह्यारीको नेपाल भ्रमणको मितिबारे जानकारी दिएको हो ।

नेपाल भ्रमणका क्रममा ह्यारीले पोखरामा रहेको गोर्खा सैनिक क्याम्पको पनि निरीक्षण भ्रमण गर्ने भएका छन् ।


केन्सिङ्टन प्यालेसका अनुसार भ्रमणका क्रममा राजकुमार ह्यारीले गत वैशाखको विनाशकारी भूकम्पबाट पीडित भएकाहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget