Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

८० मेगावाट बिजुली गायब

काठमाडौँ, फाल्गुन ११ गते । ८० मेगावाट बिजुली कहाँ गयो ? अब लोडसेडिङ घट्छ कि घट्दैन ? भन्ने जि ज्ञासा राख्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्रस्ट जवाफ दिएनन् ।

mk

काफ्लेले भने, ‘ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट दैनिक रुपमा ७०–७५ मेगावट विद्युत आइरहेको छ । त्यसलाई हेटौंडा पूर्व वितरण गरिरहेका छौं ।

’ हेटौंडापूर्व हेटौंडा औद्योगिक क्षेत्र, बारा –पर्सा करिडोर, मोरङ –सुनसरी करिडोरलगायत ठूला औद्योगिक क्षेत्र भएका स्थानहुन् । भारतबाट आयात गरिएको विद्युत हेटौंडा पूर्वका उद्योगमा आपूर्ति गरिएको हुन सक्ने प्राधिकरणका कर्मचारीको अनुमान छ ।

 
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget