
काफ्लेले भने, ‘ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट दैनिक रुपमा ७०–७५ मेगावट विद्युत आइरहेको छ । त्यसलाई हेटौंडा पूर्व वितरण गरिरहेका छौं ।
’ हेटौंडापूर्व हेटौंडा औद्योगिक क्षेत्र, बारा –पर्सा करिडोर, मोरङ –सुनसरी करिडोरलगायत ठूला औद्योगिक क्षेत्र भएका स्थानहुन् । भारतबाट आयात गरिएको विद्युत हेटौंडा पूर्वका उद्योगमा आपूर्ति गरिएको हुन सक्ने प्राधिकरणका कर्मचारीको अनुमान छ ।
Post a Comment