Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

दुई वर्षमा लोडसेडिङ हटाउने

काठमाडौँ, फाल्गुन ६ गते । मन्त्रिपरिषद्को बैठकले आगामी दुई वर्षभित्र ऊर्जा सङ्कट अन्त्य गर्ने कार्ययोजनालाई स्वीकृत गरेको छ ।

gy

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक घोषणा गर्दै एक वर्षभित्र आधारभूत रुपमा र दुई वर्षभित्र पूर्णरुपमा मुलुकलाई विद्युत् कटौती मुक्त बनाउने निर्णय गरेको हो ।



मन्त्रिपरिषद्ले उर्जा संकट अन्त्यका लागि निश्चित कार्ययोजना सार्वजनिक गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।


बैठकले २१ उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । भारत भ्रमणको कार्यसूचीलगायतका विषयमा छलफल गर्न आजै साँझ मन्त्रिपरिषद्को बैठक बस्नेछ ।

 
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget