Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मकैको विऊ वितरण

पाँचथर, फाल्गुन ११  गते । पूर्वी पहाडि जिल्ला पाँचथरलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उदेश्यले जिल्ला कृषि विकाश कार्यालय पाँचथरले कृषकलाई उन्नत जातको मकैको विऊ वितरण गर्न थालेको छ ।

bbhyt

बृहत्तर मकै उत्पादन कार्यक्रम र कृषि प्रसार कार्यक्रम अन्र्तगत २ किसिमबाट मकैको विऊ वितरण गरिएको जिल्ला कृषि विकाश कार्यालय पाँचथरका नायव प्राविधिक सहायक नरहरी निरौलाले जानकारी दिनुभयो ।

बृहत्तर कार्यक्रम अन्र्तगत फिदिम नगरपालिका,याङनाम,भारपा र यासोक,रानीगाऊ,स्याबरुम्बा क्लष्टरका ३ हजार ५ सय वढि कृषकलाई मनकामना ३,अरुण २ र रामपुर कमपोजिट जातको १५ मेट्रिकटन मकैको विऊ वितरण गरिँदैछ ।

गत वर्ष ३ हजार कृषकलाई १२ हजार मेट्रिकटन मकैको विऊ वितरण गरेको जिल्ला कृषि विकाश कार्यालय पाँचथरले जनाएको छ । यस्तै कृषि प्रसार कार्यक्रम अन्र्तगत जिल्लाका कलष्टर बाहेक अरु गाविसमा मकैको विऊ वितरण गरिँदैछ । प्रतिरोपनी १ का के.जीका दरले उक्त मकैको विऊ वितरण गरिरहेको कार्यालयका नायव प्राविधिक सहायक निरौलाले वताउनुभयो ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget