Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पहिलो स्थानीय विकास अधिकारी महिला

विराटनगर, फागुन ४ गते । जिल्ला विकास समिति रौतहटको इतिहासमा पहिलो चोटी महिला स्थानिय विकास अधिकारी आउनु भएको हो । जिविस रौतहटको ४० औं स्थानिय विकास अधिकारीको रुपमा फल्गुन ३ गते बन्दना झा हाजीर हुनु भएको जिविस रौतहटले जनाएको छ ।

bandana jha

नेपाल ट्ष्टको कार्यालयबाट सामान्य प्रशासन हुदै जिल्ला विकास समिति रौतहटमा आउनु भएका स्थानिय विकास अधिकारी झा जिल्लावासी भएका कारण समेत जिल्लाको समग्र विकासमा बढी ध्यान केन्द्रित हुने निश्चित छ ।
आफु महिला हुदा हुदै हालको सङक्रमण कालीन अवस्थामा हिम्मतका साथ जिल्लाको सेवा गर्ने अभिप्रायले रौतहट आएको बताउदै स्थानिय विकास झा आफुलाई सबैको सहयोगको खाँचो रहेको बताउनु भयो ।

स्थानिय विकास अधिकारी झाको जन्म रौतहट जिल्ला बसतपुर गाविसमा भएको हो । कार्यालय अन्र्तगतका कर्मचारी, जिल्ला स्तरका राजनैतिक दल, नागरिक समाज, पत्रकार तथा सम्पुर्ण जिल्लाबासीको सहयोग र सहकार्यले जिल्लामा विकास निर्माण कार्यहरु जनताले पाउनुपर्ने सेवा सुविधा पारदर्शि तथा छिटो छरितो हुनमा विश्वस्त रहन तथा विगतका गलती, विकृति नदोहोरिने साथै परिवर्तन गर्ने आटका साथ कुर्सी सम्हालेको स्थानिय विकास अधिकारी झाले रौतहट अनलाईन संग कुरा गर्दै बताउनु भयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget