
सेमिफाइनल प्रवेशका लागि झापाले जर्ज टेलिग्राफ कोलकाताको सामना गर्नेछ ।झापाले १ गोलले पछि परेको स्थितिलाई उल्टाउदै बिहीबार जित दर्ता गरेको हो ।
खेलको ९ औ मिनेटमा उडिसाले अग्रता लिएपछि झापालाई खेलमा फर्कन दोस्रो हाफ कुर्नुपरेको थियो । झापाले ६१ र ७५ औं मिनेटमा गोल गऱ्यो ।
झापाको लागि पहिलो गोल कप्तान नरेन्द्रमणी लिम्बुले गरे । ७५ औं मिनेटमा कर्ण लिम्बुले गरेको गोल निर्णयक बन्यो ।
Post a Comment