Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

झापा क्वाटरफाइनलमा

बिराटनगर , फाल्गुन ७ गते । पाहुन टिम भारतको उडिसा स्टेट फुटल क्लबलाई २–१ गोलले हराउदै डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ बिहीबार चौथो विराट गोल्डकप फुटवल प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ ।

bg


सेमिफाइनल प्रवेशका लागि झापाले जर्ज टेलिग्राफ कोलकाताको सामना गर्नेछ ।झापाले १ गोलले पछि परेको स्थितिलाई उल्टाउदै बिहीबार जित दर्ता गरेको हो ।

खेलको ९ औ मिनेटमा उडिसाले अग्रता लिएपछि झापालाई खेलमा फर्कन दोस्रो हाफ कुर्नुपरेको थियो । झापाले ६१ र ७५ औं मिनेटमा गोल गऱ्यो ।

झापाको लागि पहिलो गोल कप्तान नरेन्द्रमणी लिम्बुले गरे । ७५ औं मिनेटमा कर्ण लिम्बुले गरेको गोल निर्णयक बन्यो ।








 
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget