Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पैँतीस वर्षपछि फरार अभियुक्त पक्राउ

मेलम्ची, फाल्गुन ७ गते   । विसं २०३७ मा सिन्धुपाल्चोक मांखा गाविस वडा नं ७ र ३ का तत्कालीन प्रधानपञ्च जीतबहादुर तामाङको हत्याकाण्डमा संलग्न रहेका फरार दुई अभियुक्तलाई बाह्रबिसे प्रहरीले पक्राउ गरी गएराति सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाएको छ ।

vg

हत्याकाण्डमा संलग्न रहेकाले सर्वोच्च अदालतले २०४८ असार १९ गतेको फैसला बमोजिम मांखा गाविसका ६४ वर्षीय खिकाप्रसाद तिमल्सिना र सोही ठेगाना भएका ६६ वर्षीय देवदोर्जे तामाङलाई जनही २० वर्ष कैद सजाय सुनाएको थियो ।

दुई फरार अभियुक्त हालसम्म फरार रहेको र बाह्रबिसेबाट खटिगएको प्रहरी टोलीले निजको घरबाट नै पक्राउ गरेको इप्रका, बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताउनुभयो । रासस
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget