Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

‘गर या मर’को अवस्थामा नेपाल, भोलीको खेल हारे विश्वकप सपना समाप्त हुने

काठमाडौं, २७ माघ । आफ्नो पाँचौ खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले विहीबार नामिबियाको सामान गर्दैछ ।यो छैठौं खेल विश्वकपको बाटो पछ्याउन नेपालका लागि महत्वपूर्ण छ ।

u-19-650x433

आईसीसी यू–१९ विश्वकपमा सोझै वा छनोटको लामो प्रक्रिया अंगाल्ने भन्ने कुरा भोलीको खेलले निर्धारण गर्नेछ ।जित्यो भने नेपाल न्युजिल्यान्डमा हुने विश्वकपमा सिधै प्रवेश पाउनेछ भने हार्यो भने फेरि छनोटको नयाँ चरणबाट सुरु गर्नुपर्नेछ ।त्यसकारण भोलीको खेललाई जितेर सहजै विश्वकपतिर प्रवेश गर्ने मौका नेपालसँग छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बंगलादेशमा भइरहेको युवा विश्वकपमा एसोसियट देशमध्ये शीर्ष स्थानमा रहनेले दुई वर्षपछि न्युजिल्यान्डमा हुने विश्वकपमा सिधै प्रवेश पाउने निर्णय गरेको थियो ।त्यसैअुनसार नेपाल र नामिबियाबीच बंगलादेशको फतुल्लाह मैदानमा खेल हुनेछ । बुधबार इङल्यान्डले नामिबियालाई २ सय ३ रनले हराएपछि यो समीकरण तयार भएको हो । बिहीबारको खेलले प्रतियोगितामा सातौं र आठौं स्थानमा रहने टिमको पनि निर्णय गर्नेछ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget