Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बाबुराम र हिसिला अब सासू–ससुरा

baburam in bhairahawa (3)काठमाडौं – अब जनयुद्धलाई कहिलेकाहिँ सम्झनुबाहेक त्यो विचार, आदर्श र व्यवहारमा नफर्किने गरी बहिगर्मित डा. बाबुराम भट्टराईले जनयुद्ध छाडेकै वषगाँठ अलिक फरक किसिमले अर्थात् पुरानो पार्टीका तर्फबाट जनयुद्ध दिवस मनाइने दिन फागुन १ गते छोरी मानुषीलाई अन्माएर पठाउने भएका छन् ।

सशस्त्र द्वन्द्वान्तमक भारतीय शिक्षालयमा अध्ययन गरी पार्टी शान्ति प्रक्रियामा आएपछि अखिल क्रान्तिकारी नेतृको रुपमा प्रकट भएकी बाबुराम–हिसिलापुत्री मानुषीले बाबुको भूगोल र आमाको समुदायमा पुरुषसँग नाता गाँसेकी छन् । बाबु र आमाकी साझा छोरी बन्नलाई नाम पछाडि यमी भट्टराई लेख्ने उनले तनहुँका जेकेन्द्र श्रेष्ठलाई जीवनसाथी रोजेकी हुन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

 
6 comments
Labels:

Post a Comment

Bharat Dahal liked this on Facebook.

Gopal Basnet liked this on Facebook.

Praween Upadhyaya liked this on Facebook.

Sanjesh Koirala liked this on Facebook.

Prashant Jang Niroula liked this on Facebook.

Binod Jung Chettri liked this on Facebook.

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget