Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

न्यु दिल्ली, फाल्गुन ९ गते ।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

rp

भारतीय राष्ट्रपति भवनमा शनिबार साँझ भएको भेटमा प्रधानमन्त्रीले आफ्नो निवासमा आतिथ्यता दिएकोमा धन्यवादसमेत दिए । त्यसअघि प्रधानमन्त्रीलाई स्वागत गर्दै मुखर्जीले पनि आफ्नो निवासमा आतिथ्यता ग्रहण गरेकोमा आभार प्रकट गरेका थिए ।

प्रधानमन्त्रीले शनिबार नै उपराष्ट्रपति हमिद अन्सारीसँग पनि भेट गरेका छन् ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget