Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कुकुरले तानेर ल्याएको शिशुको बेवारिसे सब फेला

ताप्लेजुङ, फाल्गुन ६ गते । ताप्लेजुङको नाङ्खोल्याङमा एक नवजात शिशुको सब बेवारिसे अवस्थामा फेला परेको छ ।

ji

नाङ्खोल्याङ चारका सलवहादुर लिम्वुको घर छेउमा कुकुरले तानेर ल्याएको अवस्थामा नवजात शिशुको सब भेटिएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले बताएको छ ।

प्रहरीका अनुसार पेट देखि माथीको भाग नभएको उक्त सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याईएको छ । सब मंगलबार दिउँसो भेटिएको हो ।अबैध गर्भ राखेर नवजात शिशु फालिएको हुन सक्ने प्रहरीको अनुमान छ । सब को आफन्तको पहिचान नभएकाले खोजीकार्य तथा अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

 
Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget