Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

प्रजातन्त्र दिवसको कार्यक्रममा सहभागी जम्मा २० जना !

इलाम, फाल्गुन ८ गते । जिविस इलामको हलमा प्रजातन्त्र दिवसको औपचारिक कार्यक्रम ।

nni

प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल । कार्यक्रमको अध्यक्ष स्थानीय विकास अधिकारी मदन कोइराला । सहभागी करिब २० जना । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

जिविस इलामले ६६औं प्रजातन्त्र दिवस मनाउन शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथियिथए पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल ।

तर, प्रजातन्त्र दिवस मनाउन न कर्मचारी पुगे न राजनीतिक दलका स्थानीय नेता । सरकारमा सहभागी दल पनि सहभागी नभएपछि मञ्च र सभा हल रित्तो थियो ।

 
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget