Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सरकार ढालेर देखाउन चुनौती

भैरहवा, फागुन १५ गते  । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकार निर्माणको काम केटाकेटी खेल नभएको’ भन्दै ‘कसैलेपनि आफ्नो सरकारलाई सजिलै ढाल्न नसक्ने’ दाबी गरेका छन् ।

nnnnjj

शुक्रबार भैरहवामा आयोजित एमालेको आमसभालाई सम्बोधन गर्दै उनले ‘वर्तमान सरकार गाई कि त्रिशुल भन्ने खेलबाट बनेको होइन’ भने ।

महाधिवेशनपछि नेपाली कांग्रेस पनि वर्तमान सरकारमा आउने भन्दै प्रधानमन्त्री ओलीले ६ महिनाभन्दा लामो आन्दोलनबाट थाकेका मधेसी दलहरु पनि यही सरकारमा सहभागी हुने जिकिर गरे ।

आफ्नो ६ दिने भारत भ्रमणले भारतसँगको बिग्रेको सम्बन्धमा पूरै सुधार आएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले शुक्रबारै भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे जानकारी लिनुका साथै निर्माण क्षेत्रको स्थलगत् अवलोकनसमेत गरे ।

एमालेको कार्यक्रम बिथोल्न मधेशी मोर्चाले शुक्राबर रुपन्देहीमा बन्द आह्वान गरेपनि त्यसको खासै प्रभाव भने परेन । -

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget