
सागमा नेपालले २ स्वर्ण, १४ कास्य र २२ रजत पद हात पारेको छ । स्वर्ण पदक पाउनेमा जुडोकी खत्री र उसुकी नीमा घर्ति मगर रहेका छन् । बंगलादेश श्रीलंका पास्किस्तान र भारतलाई हराउँदै राउण्ड रोविनमा खत्रीले स्वर्ण पदक हात पारेकी हुन् । हालसम्म नेपालबाट प्रतिनिधित्व गर्ने दुई महिला खेलाडीले मात्र स्वर्ण पदक जित्न सकेका छन् ।
अघिकांस कुस्ती, कराँते, बक्सिङ जस्ता खेलमा नेपालले धेरै पदक जितेको छ । अघिल्ला संस्करण भन्दा नेपालको प्रर्दशन माथी उक्लिन सकेको छैन् । सधैभरी पराजित यात्रा बोक्दै आएको फुटवलमा भने नेपालले १२ औं संस्करणमा उत्कृष्ट खेल प्रर्दशन गर्दै फाइनलमा प्रवेश गरेको छ । फाइनल खेलमा आज भारतसँग नेपालले प्रतिस्पर्धा गर्दैछ ।
Post a Comment