Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

संयन्त्रप्रति विश्वास छैन : महतो

काठमाडौँ, फाल्गुन १२ गते । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाले अघि सारेका ११ बुँदे माग तत्काल पूरा गर्न माग गरेका छन् । कात्तिक १५ गते मोर्चाले पेश गरेका माग पुरा गरे मात्रै मधेस आन्दोलनको सम्बोधन हुने बताएका हुन् ।

United Democratic Madhesi Front (UDMF)-affiliated Sadbhawana Party Chairman Rajendra Mahato speaking at a press conference in Birgunj, on Sunday, October 04, 2015. Photo: Ram Sarraf/ THT

राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै महतोले राजनीतिक संयन्त्र निर्माण गरी सीमांकन सुल्झिनेमा आशंका व्यक्त गरे । ‘संयन्त्रको संवैधानिक वैधता र हैसियत छैन । अहिलेसम्म कार्यविधि पनि छैन,’ उनले भने, ‘त्यसैले आन्दोलनको भावना पूरा हुन्छ भन्नेमा हामीलाई विश्वास छैन ।’

आदोलन अघि बढाउन मधेस रक्षावाहिनी नामक संगठनलाई युवा दस्ताको रुपमा पुनर्निमाण गर्ने उनले घोषणा गरे । आन्दोलन अझै जारी रहने भन्दै उनले शक्ति सञ्चयका लागि जुट्न मधेसी समुदायलाई अपिलसमेत गरेका छन् ।

http://bit.ly/21nOMEn

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget