
प्रहरीले उनलाई काँकरभिट्टामा सञ्चालित डायमन्ड होटलबाट युवतीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुसंगै होटल सञ्चालकलाई पनि पक्राउ गरिएको छ ।तर प्रहरीले उनीहरुका वारेका केही बताउन चाहेको छैन । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले भने उनीहरुलाई सोधपुछका लागि मात्रै बोलाइएको बताउनुभएको छ ।
Post a Comment