Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कर्मचारी , होटलबाट युवतीसहित पक्राउ

झापा, फाल्गुन १० गते झापा,  । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले हिजो  राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी इन्द्र कार्कीलाई पक्राउ गरेको छ ।

nju

प्रहरीले उनलाई काँकरभिट्टामा सञ्चालित डायमन्ड होटलबाट युवतीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुसंगै होटल सञ्चालकलाई पनि पक्राउ गरिएको छ ।तर प्रहरीले उनीहरुका वारेका केही बताउन चाहेको छैन । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले भने उनीहरुलाई सोधपुछका लागि मात्रै बोलाइएको बताउनुभएको छ ।
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget