Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सेल्फी लिने क्रममा नदीमा खसेर बेपत्ता

चितवन, फाल्गुन १७ गते  । नवलपरासी गैडाकोट नगरपालिका–१६ बस्ने १९ बर्षीया बिसिम्ता ज्ञवाली नारायाणी नदीमा खसेर बेपत्ता भएकी छन् ।

22

भरतपुर उपमहानगरपालिका–१ स्थित नारायणी नदीको किनारमा उनी र सोही ठाउँ बस्ने १९ बर्षीया नम्रता सापकोटाले आइतबार फोटो खिच्दै गरेको अवस्थामा दुबैजना नदीमा खसेका थिए ।

सोही स्थानमा पौडीखेलिरहेका व्यक्तिहरुले सापकोटाको सकुशल उद्धार गरेका थिए भने ज्ञवाली बेपत्ता भएकी छन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget