
मन्त्री आलमले विहीबार गौर अस्पताल अनुगमन गर्ने पूर्वनिर्धारित कार्यक्रम मोर्चाका कार्यकर्ताले बिथोलिदएका हुन् ।
उनीहरुले कार्यक्रमका लागि तयार गरिएको मन्च र कुर्सीहरु तोडफोड गरेका थिए ।
सोक्रममा अस्पताल परिसरभित्र सुरक्षाकर्मी र मोर्चा कार्यकर्ताबीच केहीबेर झडपसमेत भएको थियो ।
प्रहरीले गौर अस्पतालका कर्र्मचारी प्रविण झालाई कुटपिट गरेको भन्दै कर्मचारीहरुले पनि विरोध प्रदर्शन गरेका थिए । -
Post a Comment