Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मन्त्रीको कार्यक्रम मोर्चाले बिथोल्यो

रौतहट, फाल्गुन ७ गते । रौतहटको गौरमा स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलम सहभागी हुने भनी प्रचारित कार्यक्रम मधेसी मोर्चाका कार्यकर्ताहरुले बिथोलिदएका छन् ।

gg
मन्त्री आलमले विहीबार गौर अस्पताल अनुगमन गर्ने पूर्वनिर्धारित कार्यक्रम मोर्चाका कार्यकर्ताले बिथोलिदएका हुन् ।

उनीहरुले कार्यक्रमका लागि तयार गरिएको मन्च र कुर्सीहरु तोडफोड गरेका थिए ।

सोक्रममा अस्पताल परिसरभित्र सुरक्षाकर्मी र मोर्चा कार्यकर्ताबीच केहीबेर झडपसमेत भएको थियो ।

प्रहरीले गौर अस्पतालका कर्र्मचारी प्रविण झालाई कुटपिट गरेको भन्दै कर्मचारीहरुले पनि विरोध प्रदर्शन गरेका थिए । -
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget