Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

जाहाज़ का सबै यात्रु को मृत्यु

पोखरा , फाल्गुन १२ गते  । बुधबार बिहानदेखि सम्पर्कविहीन भएको तार एयरको  9N-AHH जहाज म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भनिने जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
bhu
पर्यटन मन्त्री आनन्द पोखरलले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताए । म्याग्दी प्रहरीका डिएसपी विश्वराज खड्काले पनि विमान सोही स्थलमा आगो लागेको अवस्थामा भेटिएको र वरपरको जंगलमा पनि आगो लागेको बताए ।

स्थानीय नवीन खड्का र प्रहरी जवान फुलकुमार थापा घटनास्थलमा पुगेका छन् । बाँकी प्रहरी टोली त्यसतर्फ लागेको छ ।मन्त्री पोखरेलले भीम दलका गणपति अर्जुन बस्नेतलाई उद्धृत गर्दै बताए अनुसार जहाजमा रहेका २३ जनाकै मृत्यु भएको छ । मन्त्री पोखरेलले भने, 'जहाज पनि जलेको छ भने शवहरु पनि यत्रतत्र छरिएका अवस्थामा छन् ।'

दुर्घटनास्थल बेनी-जोमसोम सडकखण्ड अन्तर्गत पर्ने रुप्से झरनाबाट ४/५ घण्टा उकालो लागेपछि मात्रै पुग्न सकिन्छ ।

 

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget