Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पाँचथर मा रक्तदान

पाँचथर, फाल्गुन ८ गते । प्रजातन्त्र दिवशको अवसरमा यूवा संघ पाँचथरले विरामीहरुलाई आज फलफूल तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

ft

जिल्ला अस्पताल पाँचथरका विरामीहरुलाई फलफूल वितरण गरिएको संघका जिल्ला अध्यक्ष राजु थाम्सुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला रेडक्रश सोसाइटी पाँचथर शाखामा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।

यस्तै जिल्ला विकाश समिती पाँचथरले दिवशकै अवसर पारेर विहिबार फिदिम नगरपालिकाको अगुवाईमा सरकारी तथा गैरसरकारी कार्यालय संघ,संस्था,नेपाल तथा शसस्त्र प्रहरी,नेपाली सेनाद्दारा संयुक्त रुपमा फिदिम नगर सरसफाई गरिएको छ । दिवशकै अवसरमा नेपाल मगर संघले आफनो जातीय भेषभूषा सहितको र्याली निकालेको थियो ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget