Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

उपकमाण्डर झापाबाट पक्राउ

दमक,  फाल्गुन १२ गते । भूमिगत किरात मुलवासी राष्ट्रिय फोर्स हाराहाङ्ग समूहका उपकमाण्डरलाई प्रहरीले आज झापाको दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा संजराज लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

nnju

उनलाई दमक – १२ सुकुम्वासी वस्तीमा लुकेर बसेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक भीमवहादुर दाहालले जानकारी दिनुभयो ।

ताप्लेजुङका स्थानी वासिन्दा समेत रहेका उनी कोही समयदेखि झापामा बसोवास गर्दै आएको प्रहरीले जनाएको छ ।गत असोज महिनामा ताप्लेजुङको इखावु भन्ने स्थानमा प्रहरीसंगको दोहोरो भिडन्तमा उनी संम्लग्न भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनी हातहतियार तथा खरखजना मुद्धाका फरार अभियुक्त रहेको र उनलाई आज नै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पठाइएको प्रहरीले जनाएको छ ।

 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget